
विराटनगर । कोशी प्रदेशमा कार्यरत नेपाल प्रहरीका ४१ जना सई (प्रहरी नायव निरीक्षक)को सरुवा भएको छ ।
कोशी प्रदेश कार्यालय विराटनगरले सोमबार प्रदेशभित्रकै एक ठाउँबाट अर्को ठाउँमा सईहरुको सरुवा गरेको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले गरेको सरुवामा परेकाहरुले २०८३ साल वैशाखदेखिको तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने छन् ।
प्रदेश प्रहरी कार्यालयले सोमबार नै १८ जना वरिष्ठ सईहरुको पनि सरुवा गरेको थियो ।
यी हुन् सरुवामा पर्ने सईहरु



















