सुन तोलाको ३ लाख नजिक

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार ११:३३

काठमाडौं। नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५६ हजार ४३५ रुपैयाँ तोकिएको छ ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३०८ रुपैयाँ कायम गरिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उथलपुथलका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य आकाशिएको व्यवसायीहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.