विराट गोल्डकपः पुलिस र मछिन्द्र खेल्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार ०९:०४
विराट गोल्डकपः पुलिस र मछिन्द्र खेल्दै

विराटनगर । विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगिताको सोमबार (आज) विभागीय टोली नेपाल पुलिस क्लब र काठमाडौंको मछिन्द्र फुटबल क्लबबीच खेल हुँदै छ ।

सोमबार साँझ ६ बजेबाट दुवै टोलीबीच खेल हुने आयोजकले जनाएको छ । यसअघि आइतबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ क्लब)लाई १–० गोल अन्तरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.