इटहरी गोल्डकपमा प्लानिङ बोइज र खर्सङ भिड्दै

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार ०९:२१

सुनसरी । १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा आज (बिहीबार) प्लानिङ बोइज युनाइटेड र युनाइटेड खर्सङ फुटबल क्लब (यूकेएफसी) बीच प्रतिस्पर्धा हुँदैछ ।

इटहरी रंगशालामा साँझ ६ बजेपछि खेल सुरु हुने आयोजकले जनाएको छ । अन्तिम क्वार्टरफाइनल जितेर माथि उक्लिने टिमले फाइनल पुग्नलाई सेमिफाइनलमा सातदोबाटो युथ क्लबको सामना गर्नु पर्नेछ ।

यसअघि बुधबार राति सम्पन्न खेलमा आयोजक राष्ट्रिय जागृति क्लबमाथि हाबी हुँदै सातदोबाटो युथ क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । वैशाख ७ गते हुने उपाधि भिडन्तपछि विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×