ओमानसँग भिड्दै नेपाल

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार ०७:२१

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (बुधबार) नेपाल र ओमानबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा संयुक्त अरब इमिरेट्सलाई पराजित गर्दै नेपालले सुखद् सुरुआत गरेको थियो । त्यसैले आजको खेलमा पनि जितलाई निरन्तरता दिने लक्ष्यसहित नेपाली टोली मैदान उत्रँदैछ । घरेलु मैदानको साथ र समर्थकको उत्साह नेपालका लागि बलियो पक्ष मानिएको छ ।

हाल लिग–२ अंकतालिकामा नेपालले २१ खेलबाट १४ अंक जोडेको छ भने ओमान २५ खेलमा २९ अंकसहित माथिल्लो स्थानमा रहेको छ । त्यसैले आजको खेल नेपालका लागि अंक सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । खेलाडीले संयमित प्रदर्शनमार्फत नतिजा आफ्नो पक्षमा पार्ने तयारी गरेका छन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×