पूर्वन्यायाधीश फोरमले सम्पत्ति विवरण नबुझाउने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार १९:४९

काठमाडौं । पूर्वन्यायाधीश फोरम, नेपालले सेवानिवृत्त भएका पूर्वन्यायाधीशहरूले आफ्नो सम्पत्ति विवरण बुझाउनु नपर्ने निर्णय गरेको छ ।

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले वैशाख ३० गते सूचना निकालेर सम्पत्ति विवरण सार्वजनिक गर्न भनेको थियो । पूर्वन्यायाधीशहरूले भेलाले सम्पत्ति विवरण बुझाउनू पर्ने ठहर गरेको हो ।

Advertisement

भेलाले आयोगको यो कदम संविधानले प्रत्याभूत गरेको न्यायपालिकाको सर्वोच्चता, संरक्षण, उन्मुक्ति र स्वतन्त्र न्यायपालिकाको अवधारणाको प्रतिकूल रहेको ठहर गरेको छ ।

फोरम विज्ञप्तिमार्फत संविधानको धारा १०१ बमोजिम महाअभियोग प्रस्ताव पारित भई पदमुक्त भएका, वा धारा १४२ को उपधारा (१) को (ग) र धारा १४९ को उपधारा (६) को (ग) बमोजिम खराब आचरणका कारण न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीशद्वारा पदमुक्त गरिएका खराब न्यायाधीशहरू बाहेक अन्य सबै पूर्वन्यायाधीशहरूले संवैधानिक संरक्षण र उन्मुक्ति पाउने दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता
शिक्षामन्त्रीको राजीनामापछि एक महिनादेखिको आन्दोलन फिर्ता
बोलाएको बखत उपस्थित हुने सर्तमा छुटे मुकेश कार्की
स्काउट विघटनविरुद्ध कोशीको विद्रोह, निर्णय फिर्ता नभए आन्दोलनको चेतावनी
पाँच प्रदेशमा सत्ता बाँडफाँट, दुई प्रदेशका लागि थप छलफलको सहमति
अविश्वास प्रस्तावमाथिको छलफलअघि नै मुख्यमन्त्रीको राजीनामा
मोरङ धनपालथानको पोखरीमा डुबेर बालिकाको मृत्यु
गाँजा ओसारपसारमा सुरक्षा दिँदै हिँडेका मोटरसाइकल चालकसहित दुई जना पक्राउ
बालकको मृत्युपछि तनाव : स्वास्थ्य केन्द्रमा तोडफोड, सडक अवरुद्ध
निर्वाचनमा नजाने दलको दर्ता खारेज प्रस्ताव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×