सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ८८ हजार ५ सय पुग्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार ११:२७
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४७ हजार ३ सय ४० रुपैयाँ तोकिएको छ ।

Advertisement

यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य भने ३ हजार ८ सय १० रुपैयाँ ५० पैसा कायम भएको छ ।

तपाइको प्रतिक्रिया
संयम बनौं, सामाजिक र धार्मिक सद्भाव कायम राखौं
सुनसरी घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
डा. केसी र सरकारबीच पुनः वार्ता सुरु, २ विषयमा अझै जुटेन सहमति
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन
कप्तानगञ्ज घटना छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
साउन पहिलो सातासम्म ८३ प्रतिशत धान रोपाइँ
कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ८८ हजार ५ सय पुग्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतले घट्यो
कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, अवस्था तनावग्रस्त (तस्बिरहरुसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×