खोटाङको जंगलमा रोकेको ट्रकबाट १३ क्विन्टल गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १९:०८

विराटनगर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रहरीले १ हजार ३ सय १५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले शुक्रबार नगरपालिका-७ स्थित मध्यपहाडी लोकमार्गको जंगलमा रोकिराखेको ट्रक नियन्त्रणमा लिई उक्त परिमाणको गाँजा बरामद गरेको हो।

Advertisement

विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले प्र १-०२-००२ ख ००८३ नम्बरको ट्रक जाँच गरेको थियो। सो क्रममा चालक बस्ने क्याबिनभित्र ‘फल्स बटम’ बनाएर लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया
ठगी मुद्दामा अभिषेक गिरीलाई ४ दिन हिरासतमा राख्न अनुमति
 कोशी प्रदेशमा गुड्ने भयो ‘पोडवे’: रानीदेखि विराटनगर बसपार्कसम्म पहिलो चरणको निर्माण हुने
कोशी प्रदेशमा गुड्ने भयो ‘पोडवे’: रानीदेखि विराटनगर बसपार्कसम्म पहिलो चरणको निर्माण हुने
खोटाङको जंगलमा रोकेको ट्रकबाट १३ क्विन्टल गाँजा बरामद
२० औँ एसियाली खेलकुद: नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि भारत प्रस्थान    
२० औँ एसियाली खेलकुद: नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि भारत प्रस्थान    
देशभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न
सय बुँदे कार्यसूची कार्यान्वयनमा तीव्रता दिइएको सरकारको दाबी
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
एकै वर्षमा पक्राउ परे साढे १९ हजार फरार प्रतिवादी, मधेशबाट सबैभन्दा धेरै
कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा गुरागाईं नियुक्त
मुन्दडाको घरमा छापा मार्दा सूचना विश्लेषणमा कमजोरी : प्रहरी प्रवक्ता
लागुऔषध दुरुपयोग : एकै वर्ष दर्ता भए साढे ५ हजारभन्दा बढी मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.