चीनमा भूकम्पको धक्का महसुस

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १२:३३
चीनमा भूकम्पको धक्का महसुस

काठमाडौं । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भूकम्प गएको छ । सिचुआन प्रान्तमा ५‍.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः१३ मिनेटमा सिचुआनको लोङचाङ सहरमा भूकम्प गएको छ ।

Advertisement

भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प १३ किलोमिटर गहिराइमा गएको सीईएनसीले जनाएको छ ।

हालसम्म भूकम्पबाट भएको क्षति वा मानवीय हताहतीबारे थप विवरण सार्वजनिक नभएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
बाढीपीडितलाई इलामका दुई पालिकाको ३५ लाख सहयोग
नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा निधन, युवराज हाकोन बने नयाँ राजा
शवको खोजी र संकलनका लागि थप १२ सय सैनिक परिचालन
शवको खोजी र संकलनका लागि थप १२ सय सैनिक परिचालन
भारतमा भेटियो सात वटा शव
भारतमा भेटियो सात वटा शव, नेपालबाट बगेर गएको आशंका
नयाँ हिमतालले बढायो जोखिम, सीले दिए कडा निर्देशन
भोटेकोशीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
बाढीपीडितका नाममा जथाभावी क्यूआर कोड र बैंक खाता सार्वजनिक नगर्न सरकारको आग्रह
मन्त्रिपरिषद्का निर्णय : बाढीपीडितका लागि राहत प्याकेजदेखि २५ हजार मेट्रिकटन मल खरिदसम्म
चीनमा भूकम्पको धक्का महसुस
चीनमा भूकम्पको धक्का महसुस
 त्रिशूली र भोटेकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह
त्रिशूली र भोटेकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×