
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ जना उपसचिवको सरुवा गरेको छ।
सोमबारको मन्त्रालयस्तरीय निर्णयअनुसार ३५ जना उपसचिवको सरुवा गरिएको हो।
निर्णयअनुसार पुरुषोत्तम सुवेदीलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा सरुवा गरिएको छ। यस्तै, केशरबहादुर पण्डितलाई श्रम तथा रोजगार प्रवर्द्धन विभाग, काठमाडौंमा सरुवा गरिएको छ।
कसको कहाँ सरुवा ?


























