इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार १६:०८
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम

इलाम । बालबालिकाको क्षमता, सहभागिता र नेतृत्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले इलाममा ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। ज्योति विद्या मन्दिर बाल क्लबको आयोजना तथा इलाम नगरपालिका–८ को सहकार्यमा भएको प्रतियोगितामा १३ विद्यालयका ५६ विद्यार्थी सहभागी भएका थिए ।

तिल्केनीबाट सुरु भएको दौड जिरो किलोमिटर, ठूलो टुँडिखेल, चोक बजार र धोबीधारा हुँदै पुनः तिल्केनीमै पुगेर सम्पन्न भएको थियो ।

छात्रातर्फ आयुष्मा राई प्रथम, खुसी गुरुङ द्वितीय, रबिना नेपाली तृतीय र सञ्जना सुवेदी सान्त्वना भइन्। यस्तै, छात्रतर्फ रितिक राई प्रथम, आनन्द सुवेदी द्वितीय, आर्यन बेगा तृतीय र प्रितम राईले सान्त्वना पुरस्कार पाए।

प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। आयोजकले बालबालिकामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

तपाइको प्रतिक्रिया
चलचलित्र विकास बोर्ड अध्यक्षको दौडमा पहारी, १२ जनाको आवेदन
सरकारी संरचनाको अनिवार्य बिमा गर्न सांसदहरूको माग
प्रहरीको कार्यसम्पादनप्रति प्रधान कार्यालय असन्तुष्ट, सुरक्षा चुनौतीको गहन विश्लेषण गर्न निर्देशन
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद, क्षेत्रीय सभापतिसहित वडा सभापति बहिष्कारमा
कांग्रेस महाधिवेशन उद्घाटन गर्न देउवालाई निमन्त्रणा
निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
टिपरको ठक्करले एक जनाको मृत्यु
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×