गाँजासहित दुई जना पक्राउ

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार १२:४०
 

सप्तरी । प्रहरीले सप्तरीको बलान बिहुल गाउँपालिका-६ मौवहा पुवारी टोलनजिकै सडकबाट गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार उक्त स्थानबाट ७२.५०५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा भगवापुर गाउँपालिका-४ कल्याणपुरका ४८ वर्षीय रामनारायण ठाकुर र सोही गाउँपालिका-१ का ३७ वर्षीय मनोजकुमार मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×