एकसातामा १० हजार २००ले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार ०९:०८

काठमाडौं । पछिल्लाे एक साता सुनको मूल्य १० हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन ८ गते प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको सुन साताको अन्तिम कारोबार दिन फागुन १५ गते ३ लाख १४ हजार ९०० मा कारोबार भयो । ग

आइतबा ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भयो । सोमबार बढेर ३ लाख १३ हजार ५०० मा काराेबार भएकाे थियाे । शुक्रबार ३ लाख १४ हजार ९०० मा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार यो साता चाँदीमा सामान्य उतारचढाव देखिएको छ । यो साता चाँदी समग्रमा ६९० रुपैयाँले बढेको देखिएको छ ।

गत शुक्रबार ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी साताको अन्तिम दिन हिजो फागुन १५ गते शुक्रबार ५ हजार ७४० रुपैयाँमा कारोबार भयो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.