प्रतिनिधिसभा निर्वाचन : ३ अर्ब ५४ करोड २८ लाख भुक्तानी

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार १९:०५

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भुक्तानी
गरिसकेको छ ।

निर्वाचन प्रयोजनका लागि आयोगले ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको थियो । अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो । आयोगले खर्च भएकोमध्ये ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ भुक्तानी भइसकेको र केही रकम अझै भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

आयोगले खर्च मितव्ययी बनाउन पहिले खरिद भएका सामग्री प्रयोग गर्ने नीति अपनाएको थियो । निर्वाचनका ५० प्रकारका सामग्रीमध्ये ३७ प्रकार जिल्ला र प्रदेश निर्वाचन कार्यालयमार्फत खरिद गरिएको थियो भने बाँकी १३ प्रकार आयोगबाट खरिद गरी जिल्लागत रूपमा ढुवानी गरिएको थियो ।

स्रोत सीमित भएकाले सामग्री खरिदमा सरकारको स्वामित्वमा रहेका संस्थासँग सम्झौता गरी खर्च नियन्त्रण गरिएको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.