भारतको जोगवनी पुगेर आउँदै गरेका युवक विराटनगरबाट पक्राउ

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार १९:१७
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । भारतको जोगवनी पुगेर आएका एक जना युवक आइतबार दिउँसो विराटनगरबाट पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१५ का २९ वर्षीय मोहन चौधरी पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर–१६ जुट मिल्सबाट चौधरीलाई दिउँसो ३ बजेतिर पक्राउ गरेको हो ।

ृपक्राउ परेकाको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिन पदार्थ ४ ग्राम ६ सय ५० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ । भारतको जोगवनीबाट लागुऔषध खरिद गरेर फर्कदै गरेको अवस्थामा पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.