एथलेटिक्स टोली भारत जाने

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ११, बुधबार १९:४९
एथलेटिक्स टोली भारत जाने

काठमाडौं । तेस्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार भारतको चण्डीगढ जाने भएको  छ ।

मार्च २८ तारिखमा हुने प्रतियोगितामा पुरुषतर्फ शिवराज पार्की, सुशील केसी, आदेश यादव, अरुण महतो थारु, प्रेम सुनार, प्रकाश दनुवार र सञ्जीव नेपाली रहेका छन् । महिलामा सीमा चौधरी, अनिशा बिक, सुमित्राकुमारी चौधरी र भग्रथी चौधरी छन् । नेपालले पुरुष, महिला र मिक्सतर्फ ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।

प्रशिक्षकमा उषाकुमारी कर्ण, बुद्धकुमारी घिमिरे र विमला राना मगर रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, नेपाल एथलेटिक्स संघका अध्यक्ष समेत रहेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.