
काठमाडौं । अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ । सुरुवासँगै भन्सार विभाग, आन्तरिक राजस्व विभाग र मातहतका निकायमा जिम्मेवारी फेरिएको छ ।
केहीलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेपछि गरिएको यो पहिलो सरुवा हो ।
यी हुन् सरुवामा पर्नेहरु






















