१५ दिनका लागि २४ सै घण्टा विद्युत आयातकाे अनुमति

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार २०:०७

काठमाडौं । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप १५ दिन २४ सै घण्टा नेपालमा विद्युत निर्यातको लागि अनुमति दिएको छ ।

विद्युत प्राधिकरणका अनुसार यसअघि मार्च ३१ सम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत निर्यातको अनुमति दिएको थियो । तर अहिले भारतले थप गरेर १ अप्रिलदेखि १५ दिन २४ सै घण्टा विद्युत निर्यात गर्न अनुमति प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

उनका अनुसार त्यसपछि लागु रहेको व्यवस्था परिमार्जन गर्दै अप्रिल १६ देखि ३० सम्मका अर्थात बैशाख १ देखि जेठ १५ गतेसम्म दैनिक १६ घण्टा विद्युत् निर्यात अनुमति दिने भएको छ ।

भारतले अनुमति अनुसार १६ घण्टा विद्युत आयात गर्न पाउँदा नेपालको माग पूरा गर्न सकिने शाक्यको भनाई थियो । यस अवधिमा बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै भारतले नेपाललाई विद्युत् निर्यात गर्नेछ भने बेलुका ६ बजेदेखि बिहान २ बजेसम्म बन्द रहनेछ । त्यसपछि १ जुलाईदेखि ३१ अगस्टसम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत दिने अनुमति पाएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.