बुद्धिचाल टोलीको बिदाइ

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार १९:३७
बुद्धिचाल टोलीको बिदाइ

काठमाडौं । दुई फरक फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई बिहीबार बिदाइ गरिएको  छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरे ।

चीनमा अप्रिल ७ देखि १२ तारिखसम्म हुने ८ औँ संघाइ कोअपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा ३ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । रूपेश जैश्वाल, आशिष फुयाँल र कृतिशरा अधिकारी सहभागी हुने छन् । व्यवस्थापकमा ताराबहादुर रानाभाट छन् ।

अप्रिल ६ देखि ११ तारिखसम्म काजकिस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आइएससीएफ वल्र्ड स्कुल टिम प्रतियोगितामा ५ खेलाडी सहभागी हुने छन् । खेलाडीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन् ।

व्यवस्थापकमा निराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी छन् । दुवै टोली आइतबार आ–आफ्नो गन्तव्य प्रस्थान गर्ने छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.