विराटनगरमा ५ औँ इक्युवालिटी कप क्रिकेट हुँदै 

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार २०:०५
विराटनगरमा ५ औँ इक्युवालिटी कप क्रिकेट हुँदै 

विराटनगर । विराटनगरमा ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गर्न लागेको प्रतियोगिताको शुक्रबार हुने उद्‌घाटन खेल विराटनगर हब र एनसीएफ ११ बीच हुनेछ ।

चैत २७ देखि ३० गतेसम्म हुने प्रतियोगितामा कोशी र मधेस प्रदेशका ४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगर हब र एनसीएफ ११ र मधेस प्रदेशबाट राजविराज र सिरहाको टोलीको रहेका छन् ।

महिला क्रिकेट विकासका लागि ५ वर्षदेखि लगातार प्रतियोगिता आयोजना हुँदै आएको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसका समयमा प्रतियोगिता हुने गरे पनि यस वर्ष निर्वाचनका कारण पछाडि सरेको हो ।
प्रतियोगितामा हरेक टिमले एक अर्कासँग खेल्ने छन् । शीर्ष स्थानका २ टोलीबीच फाइनल खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.