विश्वकप लिग- २ : नेपाली टाेलीकाे घाेषणा, इशान पाण्डे टाेलीमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार ०६:२४

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा हुने अमेरिका र स्कटल्यान्डविरूद्धकाे सिरिजका लागि नेपालको टोली घोषणा भएको छ ।

रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको हो ।टोलीमा पहिलाे पटक इशान पाण्डेले स्थान बनाएका छन् ।

Advertisement

टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, इशान पाण्डे, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन् । पाण्डेले पहिलो पटक स्थान पाउँदा बसीर अहमद बाहिरिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.