रुकुम पूर्वको कोल केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार १७:४०

काठमाडौं । रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ४ः३० बजे ५.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का रुकुम पूर्वका साथै आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×