न्यायाधीश वासुदेव आचार्यले सम्हाल्ने छन् विशेष अदालतको नेतृत्व

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १७:२९

काठमाडौं । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरी, मन्त्रिपरिषद्ले श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय पनि गरेको छ ।

Advertisement

विशेष अदालत भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत विशेष प्रकृतिका मुद्दा हेर्ने अदालत हो भने श्रम अदालतले श्रम सम्बन्धी विवादको सुनुवाइ गर्ने गर्दछ ।

तपाइको प्रतिक्रिया
नेपाली कांग्रेसको संस्थापन इतर पक्षकाे राष्ट्रिय भेला घोषणा
मोरङको उर्लाबारीमा दुई वर्षअघि छोरी बलात्कृत, बल्ल पक्राउ परे बाबु
कोशीमा नयाँ सत्ता समीकरणको रस्साकस्सी : एमालेसँग सहकार्य नजिकिएसँगै नेकपाले माग्यो मुख्यमन्त्री
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङ कटहरीकी रीता सोनार पक्राउ
विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दुर्घटनाका घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक
निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता
मिटरब्याजका नक्कली कागजात खारेज गर्ने सरकारको निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×