एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टोली घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १८:३८

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। क्यानले स्पिनर सन्दीप लामिछानेलाई टोलीको कप्तान चयन गर्दै नयाँ टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसँगै कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी रहेका छन्। यस्तै टोलीको वैकल्पिक खेलाडीका रूपमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो रहेका छन्।

Advertisement

मुख्य प्रशिक्षक मोन्टी देसाईले पछिल्लो समय टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीहरूलाई निरन्तरता दिँदै यो टोली तयार पारेका हुन्। एसिया कपको छनोटका रूपमा रहेको एसीसी प्रिमियर कपमा आयोजक नेपालसहित विभिन्न १० टोलीबीचच प्रतिस्पर्धा हुँदैछ।

तपाइको प्रतिक्रिया
बीपी प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा थप व्यवस्थित, नयाँ नियम लागू
मन्त्रीबारे छलफल नै सुरु भएको छैन, भ्रममा नपर्नुस्: राजेन्द्र राई
मन्त्री बन्ने दौडमा म छैन: इन्द्रबहादुर आङ्बो
इलामका युवकको मलेसियामा मृत्यु, शव ल्याउने तयारी
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
जग्गाको कारोबारमा सहजीकरण गर्न माग
महँगी, ग्यास अभाव र मल संकटबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
कोशीमा नयाँ सरकारबारे छलफलः नीति र कार्यक्रममा सहमति, मन्त्रालय भागबण्डा अझै पेचिलो
अभिषेक गिरी र जाहेरवालाबीच सहमति : ८४ लाखको हिसाब, २० लाखमै मिलापत्र
विराटनगर बास्केटबल कपको तयारी पूरा
विराटनगर बास्केटबल कपको तयारी पूरा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.