राहत कोषमा रकम जम्मा गरेको भन्दै नक्कली भौचर पोस्ट गर्ने पक्राउ

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार ११:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली क्यूआर कोड र बैंक स्टेटमेन्ट सामाजिक सञ्जालमा पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि स्थापना गरिएको कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै च्याटजिपिटीको प्रयोग गरी नक्कली भौचर तयार गरेका थिए । उक्त नक्कली क्यूआर कोड र स्टेटमेन्ट सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितका लागि सन्दीप लामिछानेले एक महिनाको तलब दिने
बाढी प्रभावितका लागि सन्दीप लामिछानेले एक महिनाको तलब दिने
त्रिशूली–३ को सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ९३ जनाको विशेषज्ञ टोली परिचालित
त्रिशूली–३ को सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ९३ जनाको विशेषज्ञ टोली परिचालित
जय नेपाल पार्टीको १३० सदस्यीय केन्द्रीय समिति घोषणा
राहत कोषमा रकम जम्मा गरेको भन्दै नक्कली भौचर पोस्ट गर्ने पक्राउ
विराटनगरबाट ‘सेतो धरती’ टिमद्वारा बाढीपीडितका लागि १ लाख १ हजार
घट्यो सुनको मूल्य  
सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो
ड्रोन आक्रमणपछि विस्फोट, ३७ जनाको मृत्यु
‘प्रे फर नेपाल’ लेख्दै भारतीय प्रख्यात कलाकार पटनायकले जनाए ऐक्यबद्धता
बाढीपछि चीनतर्फ १०४ नेपालीसहित २६१ विदेशी बेपत्ता
विपद् व्यवस्थापनमा भारतको साथ: सुरुङ विशेषज्ञदेखि बेलिब्रिजसम्म
विपद् व्यवस्थापनमा भारतको साथ: सुरुङ विशेषज्ञदेखि बेलिब्रिजसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×