दुई डीआईजीलाई एआईजी बनाउने निर्णय

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ६, बिहीबार २३:११

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई जना डीआईजी (प्रहरी नायव महानिरीक्षक)लाई एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)मा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत बुद्धिराज गुरुङ र प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा कार्यरत केदार ढकाललाई बढुवा गरेर एआईजी बनाउने निर्णय बिहीबार गरेको हो ।

दुवै जनाको नाम एआईजी बढुवामा कात्तिक १४ गते सिफारिस भएको थियो । गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले सिफारिस गरेको हो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.