जिल्ला अदालतमा उपस्थित भइन् अञ्जला कोइराला

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २४, बुधबार ११:२८

विराटनगर । सहकारीकाे रकम अपचलन आराेपमा फरार रहेकी प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला मोरङ अदालतमा हाजिर भएकी छन् ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालिन संचालक समिति सदस्य रहेकी कोइराला मंसिर २८ गतेदेखि फरार  थिइन् । उनीसहित सहकारीका २६ जना विरुद्ध २७ मंसिरमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।

बुधबार बिहान अदालतमा उपस्थित भएकी हुन् । उनी उपस्थित भएपछि न्याायधीश उद्धवप्रसाद भट्टराईको इजलासमा थुनछेक बहस सुरु भएकाे मोरङ अदालतका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए ।

सहकारीका अध्यक्ष शम्भु रौनियार फरार छन् । सोही सहकारीको मुद्दा परेका रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास भने ५ लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।

सहकारीका पूर्व सञ्चालक रोशन राजवंशी भने थुनामा छन् ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.