गैँडाको आक्रमणबाट भैँसी चराउन गएका पुरुषको मृत्यु

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार १८:०६

चितवन । चितवनमा भैँसी चराउन गएका पुरुषको गैँडाको आक्रमणबाट मंगलबार दिउँसो मृत्यु भएको छ ।

भैँसी चराइरहेका बेला गैँडाले आक्रमण गर्दा माडी नगरपालिका–३ का करिब ५६ वर्षीय छविलाल बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा बोटेलाई गैँडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.