झडपमा घाइते भएकाहरुकाठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङकाे पाथिभरा क्षेत्रमा भएको घटना बारे प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरबाट ब्रिफिङ लिएका छन् ।
पाथीभरामा केबुलकार निमार्णको विषयबारे भएको विवादको पछिल्लो अवस्थाबारे ब्रिफिङ लिएका हुन् ।
गृहमन्त्रीले घटनाको विषयमा सांसदहरुसँग पनि छलफल गरेका थिए ।

























