एलिनाले चौहानले पतिलाई हालिन सम्बन्धविच्छेद मुद्दा

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार १६:५२

काठमाडौं । चर्चित गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरुद्ध सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटालाई विपक्षी बनाएर मुद्दा दायर गरेकी हुन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले चौहानले सापकोटाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिइन् । विष्णु अहिले अस्ट्रेलियामा छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.