यस्तो छ आजको मौसम

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार ०६:५७

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) पनि देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ ।

जसका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतः सफा रहेको छ। तराई भागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनुका साथै केही स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा छिटपुट वर्षाको सम्भावना रहेको छ । रातिसमेत हल्का वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने सम्भावना छ ।

 

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.