दुईवटा चितुवा मृत भेटिए

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २४, बिहीबार ०६:२५

गोरखा । बारीमा दुईवटा चितुवा मृत भेटिएका छन् । पोथी र बच्चा चितुवा मृत फेला परेका हुन् ।

डिभिजन वन कार्यालयका गोरखाका प्रमुख प्रमुख मदनमोहन शालिण्यका अनुसार पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँस्थितबारीमा अन्दाजी २ वर्षको पोथी र बच्चा चितुवा मृत भेटिएका हुन् । चितुवाको अर्को बच्चा भने जीवितै फेला परेको उनले बताए ।

चितुवाको मृत्युको कारण खुल्न सकेको छैन । स्थानीयले बारीमा मृत चितुवा देखेपछि वन कार्यालयलाई खबर गरेका हुन् । यस विषयमा थप अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.