माेरङमा मुस्लिम समुदायको इज्तिमा : सहभागी संख्या ३० हजार पुग्याे

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २९, मंगलबार २०:२०

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ८ को सिक्टीमा जारी मुस्लिम समुदायको इज्तिमा सहभागी स‌ंख्या ३० हजार पुगेकाे छ । इज्तिमा साेमबारबाट सुरु भएकाे थियाे ।

बुधबारसम्म चल्ने इज्तिमा स्थल सीमावर्ती क्षेत्रमा छ । माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कार्यक्रम स्थलबाट भारतीय सीमा अढाइ किलाेमिटर टाढा छ । सीमावर्ती क्षेत्रमा कार्यक्रम भएकाले उच्च सतर्कता अपनाइएकाे उनले बताए ।

इज्तिमामा सहभागी ३० हजार मध्ये करिब १४ हजार नेपाली नागरिक छन् । बाँकी भारतबाट १६ हजार सहभागी भएका छन् । प्रमुख जिल्ला अधिकारी यादव नेपाल भारत बाहेक अन्य देशका नागरिकलाई प्रवेश निषेध गरिएकाे बताउँछन् ।

‘नाकामा आधार कार्ड र परिचय पत्र हेरेर मात्रै प्रवेश दिइरहेका छाैं, नेपाल र भारत बाहेक अन्य देशका नागरिक सहभागी छैनन,’उनले भने,’ हामीले उच्च सतर्कता अपनाएका छाैं ।’

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.