
काठमाडौं । लोकसेवा आयोगले नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा बढुवाका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।
लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा आयोगले ११ जना र ३ जना वैकल्पिक उम्मेदवारको नाम सिफारिस गरेको हो । सिफारिसमा परेकाहरुको बढुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछ ।
यी हुन् बढुवा सिफारिसमा पर्नेहरु


























