तेक्वान्दोकी संगीना वैद्य सम्मानित

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन २, शुक्रबार २०:४०

काठमाडौं । रेडियन्ट रिडेर्स एकेडेमीले तेक्वान्दोकी संगीना वैद्यलाई शुक्रबार सम्मान गरेको छ । 

रेडियन्टले आफ्नो रजत जयन्तीका अवसरमा संगीनालाई नगद २१ हजार रुपैयाँका साथै सम्मानपत्रले सम्मान गरेको हो ।

Advertisement

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र रेडियन्टका प्रिन्सिपल डिके ढुंगानाले संगीनालाई सम्मान गरे ।

सो अवसर सामाजिक, कला र साहित्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । 

तपाइको प्रतिक्रिया
सुनचाँदीको मूल्य सामान्य बढ्यो 
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने युवक पक्राउ
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने युवक पक्राउ
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढीमा 
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढीमा 
एक रुपैयाँको सिक्कामा अब चुच्चे नक्सा, आकाश भैरवको चित्र पनि समेटिने
कंगोमा इबोला तीव्र रूपमा फैलँदै, १ सय जनाको मृत्यु
इबोला महामारी नियन्त्रणभन्दा बाहिर, १० हप्तामै १,३०० भन्दा बढीको मृत्यु
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
कोशीको सत्ता नयाँ मोडमा : हिक्मतकै निरन्तरता कि तिलकुमारको सम्भावना ?
गोली हानेपछि पक्राउ परे झुम्का कारागारका फरार कैदी
झापामा इलेक्ट्रिक स्कुटरको ठक्करबाट तीन महिला घाइते, एक जनाको अवस्था गम्भीर
यस्तो रहनेछ मौसम, कहाँ–कहाँ हुँदैछ वर्षा ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×