बेलुन पड्किएर घाइते भएका मन्त्री र मेयरलाई काठमाडौं ल्याइयो

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ३, शनिबार १६:०७

काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई काठमाडौं ल्याइएको छ ।

दुवै जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

उनीहरुलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।

भ्रमण वर्ष उद्घाटनका बेलुनमा राखेर लोगो सार्वजनिक गर्न खोज्दा बेलुन पड्किदा मन्त्री पौडेल र मेयर आचार्यलाई आगोको लप्काले भेटेको थियो ।  दुवै जनाको अनुहार तथा शरीरका अन्य भागमा चोट छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.