विराट गोल्डकपमा आज दिल्ली र एपीएफबीच प्रतिस्पर्धा हुँदै

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २०, मंगलबार ०६:२२

विराटनगर । विराट गोल्डकपमा आज (मंगलबार) शुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुँदै छ ।

विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । पाहुना टोली भारतको शुभेदा र नेपालको विभागीय टोली एपीएफबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक मोरङ रिजालको एफएले पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्यो । पाहुना टोलीलाई पन्छाउँदै मोरङ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.