विराट गाेल्डकप : फाइनलमा थ्रीस्टारकाे अग्रता

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २८, बुधबार १९:२७

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनल खेलमा थ्रीस्टारले अग्रता लिएको छ ।

चर्च ब्वाइज युनाइटेडविरुद्ध खेल सुरु भएको पाँचौं मिनेटमा थ्रीस्टारले अग्रता लिएको हाे ।

थ्रीस्टारका लागि खेमराज श्रेष्ठले गाेल गरे । चर्च ब्वाइजले गाेल फर्काउने प्रयास गरिरहेकाे छ  ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.