प्रधानमन्त्री कप क्रिकेट: आज २ खेल हुँदै

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार ०६:३७

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल हुँदै छन् । आज बागमती प्रदेश र गण्डकी प्रदेशबीच सिद्धार्थनगर रंगशालामा खेल बिहान ९ बजेदेखि सुरु हुनेछ।

प्रतियोगितामा बागमतीले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने गण्डकी प्रदेशले पनि एक जित र ३ हार बेहोरेको छ।त्यस्तै, आज अर्को खेल कर्णाली प्रदेश र कोशी प्रदेश भिड्दै छन्। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.