कति छ सुनचाँँदीको मूल्य ?

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार ११:०९

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले बढेको छ ।

भाउ बढेसँगै मूल्य तोलाको १ लाख ८९ हजार ७ सय रूपैयाँ कायम भएको छ । यसअघि शुक्रबार १ लाख ८९ हजार ६ सय रूपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको हो । भाउ घटेसँगै मूल्य १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.