
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकारको छ ।
बैंकले निर्धारित गरेको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १ सय ६३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय ६४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।
यसैगरी, अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिंगापुर डलर १ को खरिददर १ सय ४ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको बैंकले जनाएको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा तोकेको छ ।
बैंकका अनुसार थाई भाट १ को खरिददर ४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा, युएई दिराम १ को खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, मलेसियन रिंगेट १ को खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ।
त्यसैगरी, साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा, स्विडिस क्रोनर १ को खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर १ को खरिददर २० रुपैयाँ ५२ पैसा र बिक्रीदर २० रुपैयाँ ६१ पैसा बैंकले तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार १ को खरिददर ४ सय ४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४ सय ४२ रुपैयाँ ३० पैसा, बहराइन दिनार १ को खरिददर ३ सय ५८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३ सय ५९ रुपैयाँ ७७ पैसा, ओमनी रियाल १ को खरिददर ३ सय ५० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३ सय ५२ रुपैयाँ ३२ पैसा र भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

























