सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार ११:०८

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार शुक्रबारकाे तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेकाे हाे ।

आज घटेर १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने आज बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.