सुनको मूल्यमा सामान्य कमी, यस्तो छ आजको बजार

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार ११:०५

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा २ हजार ९९५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा २ हजार ५ रुपैयाँ कायम भएको थियो । यस आधारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य तोलामा सामान्य घटेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.