स्टार्टअप उद्यमीका लागि ७३ करोड विनियोजन

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १६:३६

काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त घोषणा गरेका हुन् । ‘काम खोज्ने होइन, काम दिने युवाको संख्या वृद्धि गर्न नवप्रवर्धनमा आधारित स्टार्टअप कार्यक्रम प्रवर्धन गरिने जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.