पण्डित बने राष्ट्र बैंकको प्रवक्ता

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १५:५३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । गभर्नर डा. विश्व पौडेलले पण्डितलाई जेठ २१ गतेदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।

पण्डित भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक हुन् । २०६२ सालमा नेपाल राष्ट्र बैङ्कमा सेवा प्रवेश गरेका उनी यसअघि नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा कार्यरत थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.