पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार १३:३३

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर गरेको यो पहिलो पटक हो ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले नेपालविरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.