विराटनगर । आइतबार रातिबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ ।
नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको हाे ।