यो भिडमा केही हराए, केही आँखा भरी छन् । केही यहाँ आफैं टाढिए, केही वरिपरि छन् ।
बिर्सिदिन्छु भन्दैमा कहाँ सकिने रहेछ र ? मन मुटुमा बस्नेहरु सधैँ अजम्बरी छन् ।