‘घाउ दुख्दैन’

Share this
628shares
मुलुकी खबर
निदेश आचार्य
clock२०८२ साउन १०, शनिबार १४:२८

फूलसँग आसपास
काँडाले ढेप्पा भन्दियो
ओठको शृङ्गार खोज्न
एक मित्रलाई सोधें, एत्ता भन्दियो
नयन बग्ने ठाउँ
धोकाको बाटो हुँदै ।

भाग्यले फिटेको तास
बादशाह कराए
दुर्भाग्यले भन्दियो एक्का
हत्केलामा खुसी देखिन
खोज्न जाँदा
निधारले बेपत्ता भन्दियो
केही नअट्ने ठाउँमा अट्दो रैछ
कोही नबस्ने ठाउँमा बस्दो रैछ
आज मैले थाहा पाएँ
घाउ हैन, मान्छे दुख्दो रहेछ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.