झोला मन पराउनेले झोला सिलाउन पाउनुपर्छ । तिर्खा लागेकाहरुलाई पानी पिलाउन पाउनुपर्छ ।
तिमीलाई आउँदैन भन्दैमा अरु चुप लाग्नु पर्छ र ? बढाले चाहे बिग्रेको हिसाब मिलाउन पाउनुपर्छ ।